Ivy Grip Double Tape

Sale!

Ivy Grip Double Tape

 550.00

Ivy Grip Double Tape
SIZE : 3M length , 30 mm width
Thikness : 2.0 mm

Compare

Description

अाफ्नाे घर, अफिसका सुन्दर भित्ताहरूलाई ड्रिल गरेर, किला ठाेकेर कुरूप नबनाउनुस । बरू Ivy Grip Tape प्रयाेग गर्नुस ।
हाट बजार अनलाइन सपले तपाईंकै लागि ल्याएकाे याे टेपले जथाभावी भित्ताहरू प्वाल नपारी बस्तुहरूलाई टाँस्न मद्दत गर्छ ।
३ मिटर length , 30 mm width र 2.0 mm thikness भएको याे टेपले भित्ताहरूमा चित्रहरूकाे फ्रेम, पाेष्टर जस्ता थुप्रै कुराहरू टाँस्न मद्दत गर्छ । करिब १ केलाे सम्मका सामानहरू भित्तामा टाँस्न सहयाेग गर्ने यस्तो उपयोगी टेप अाजै अडर गर्नुस । अडर गर्ना साथ तपाईंको लाेकेसनमा डेलिभरी गरिदिन हामी सधै तयार छाै ।
अडर गर्न अाफ्नाे नाम, ठेगाना फाेन नम्बर अाजै म्यासेज गर्नुस ।

Reviews

There are no reviews yet.

Be the first to review “Ivy Grip Double Tape”

Your email address will not be published. Required fields are marked *

Have no product in the cart!
0