Description
के तपाईंको काेठामा लुगाहरू यत्रतत्र छरिएका छन ? यदि छन भने ती भद्रगोल भएर बसेका कपडाहरूलाई Folding Darz खरिद गरेर त्यस भित्र पट्याएर , सजाएर राख्नुस ।
-याे दराज फलाम, पाईप र प्लास्टिकले जाेडिएकाे हुन्छ ।
-यसमा कपडाकाे खाेल हुन्छ । जसलाई जिपर लगाएर बन्द गरेर राख्न सकिन्छ ।
-याे फाेलडिङ गरेर राख्न सकिने भएकाेले एउटा ठाउँ बाट अर्काे ठाउँमा सार्न पनि सजिलो हुन्छ ।
-साँघुराे काेठामा डेरा गरि बस्ने तथा विद्यार्थीहरूकाे लागि अति उपयुक्त याे दराज pink,winered, coffee ,blue colour तथा
size : 5.5 × 3.5 feet काे उपलब्ध छ ।
– हामी सँग देश भरका सबै मुख्य सहरहरूमा सामान पाए सँगै पैसा दिए हुने क्यास अन डेलिभरीकाे सुविधा छ ।
Reviews
There are no reviews yet.