✨Vacuum Storage Bag With Pump (5 Pcs)

Sale!

✨Vacuum Storage Bag With Pump (5 Pcs)

 1,499.00

२ पिस सानू साईजकाे (50×70 cm), दुई पिस मध्यम साईजकाे (60×80 cm) र १ पिस ठूलो साईज(100×80 cm) काे गरि ५ पिस vacaum storage bag एकैपटक पाउनु हुनेछ । साथै एउटा पम्प free मा पाउनु हुनेछ ।

Compare

Description

सानू काेठामा धेरै ठाउँ अाेगटने सिरक, Blanket,ज्याकेट, स्वीटर, लगायतका कपडा केमा राख्ने हाेला ? भनेर चिन्तामा हुनुहुन्छ ? टाढाकाे यात्रामा निसक्दा हाेस या विदेश जादा Luggage मा कपडाहरू नअटने हाे कि ? भनेर पिरमा त पर्नु भएको छैन ? अब पिर/चिन्ता नगर्नुस । हाट बजार अनलाइन सपले तपाईहरूकाे लागि लियर आयकाे छ vacuum storage bag । यसकाे प्रयाेग पछि तपाईंको कपडाले अाेगटने ठाउँमा ८० प्रतिशत बचत हुन्छ । तपाईंले अाजै अडर गर्नु भयाे भने २ पिस सानू साईजकाे (50×70 cm), दुई पिस मध्यम साईजकाे (60×80 cm) र १ पिस ठूलो साईज(100×80 cm) काे गरि ५ पिस vacaum storage bag एकैपटक पाउनु हुनेछ । साथै एउटा पम्प free मा पाउनु हुनेछ ।

Reviews

There are no reviews yet.

Be the first to review “✨Vacuum Storage Bag With Pump (5 Pcs)”

Your email address will not be published. Required fields are marked *

Have no product in the cart!
0