Description
-घर तथा अफिस सफा गर्दा चिसाे , फाेहाेर र गनाउने पानी छाेइरहनु नपर्ने
-हातले निचाेर पाेचा सफा गर्नु नपर्ने
-३६० डिग्रीनै घुमेर अाफै पानी निचाेरीने
-बकेटलाई गुडाएर जता पनि लान सकिने
-याे चलाउन न कुनै बिजुली चाहिन्छ न ब्याट्री
-घरका बच्चा देखि बुढा सम्म सबैले चलाउन सकिने , यता उति लान सकिने
-कुना कप्चा र भित्तामा समेत सजिलै सफा गर्न सकिने
-360 degree spin magic mop अाफ्नाे नाम ठेगाना र फाेन नम्बर पठाएर अाजै अडर गर्न सक्नु हुन्छ ।
– देशभरका सबै मुख्य सहरमा डेलिभरीकाे सुबिधा समेत रहेकाे याे मप अाजै अडर गरेर थप १ वटा micro fiber mop head उपहार स्वरूप प्राप्त गर्नुस ।
Reviews
There are no reviews yet.