Anti oil kitchen Sticker

Anti oil kitchen Sticker

Anti oil kitchen wall paper प्रयाेग गरेर
अाफ्नाे हाेटल, रेस्टुरेन्ट, घरकाे किचनलाई सफा, सुरक्षीत र चम्किलो राख्नुस ।
-देश भरका सबै सहरहरूमा डेलिभरीकाे सुबिधा रहेको र सामान पाए पछि मात्रै पैसा दिए हुने cash on delivery काे व्यवस्था भएकोले Anti oil kitchen wallpaper अाजै अडर गर्नुस ।

  • अडर गर्ना साथ हामी छिटोभन्दा छिटो तपाईंकै लाेकेसनमा उपलब्ध गराउने प्रयास गर्ने छाै ।
  • याे स्टिकर लगाउने ठाउँमा सबैभन्दा पहिलाेकुरा धुलाे छ भने सफा गर्नुस । कति भागमा टाँस्ने हाे त्यति भाग बराबरकाे टुक्रा बनाउनुस । अनि तन्नक्क तन्काएर टाँस्नुस ।
  • यति गरीसकेपछी टाँसिएको स्टिकरकाे बाहिर बाट हलुका तरिकाले कपडाले अलिक थिच्दै हावाका फाेकाहरू नबस्ने गरि सुरूमै टाँस्नु भयाे भने लामाे समय सम्म याे स्टिकर उक्किदैन ।

1.प्लास्टिक तथा अाल्मुनियम बाट बनेकाे याे स्टिकर लगाएकाे ठाउँमा पानी, तेल पाेखिएमा सजिलोसँग पुछन सकिन्छ |

  1. धेरै व्यस्त रहने हाेटल, रेस्टुरेन्टकाे किचनमा ताताेका कारण अागाे लागि हुन सक्ने खतरा हुन्छ । याे लगाए पछि किचनमा अागाे लागि हुन बाट जाेगाउन सकिन्छ ।

–लिभिङ रूम, टिभी काे पछाडिको भाग, किचन क्याबिनेट, Dishwasher Panels, Oven Hood, Refrigerators मा पनि याे सजिलोसँग टाँसेर प्रयोग गर्न सकिन्छ ।

याे हामी सँग सिल्भर कलरमा उपलब्ध छ । न्यूनतम १ राेल अडर गर्नु भयाे भने हामी तपाइकै लाेकेसनमा डेलिभरी गरिदिने फेरि पनी बाचा गर्दछौं । अाजै अडर गर्न चाहि नभुल्नुस है !

kitchensticker #kitchenitems #kitchendecor #kitchentipsandtricks

Leave a Reply

Your email address will not be published. Required fields are marked *.

*
*
You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Have no product in the cart!
0